Logo

इंग्लिस प्रिमियर फुटबलका बाँकी खेल जुन १७ देखि सुरु



लण्डन, २१ जेठ । इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् । प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका बाँकी खेलहरु यही जुन १७ देखि सुरु हुँदैछन् ।

त्यसैको तयारीका लागि क्लबहरुलाई अभ्यास खेलको अनुमति दिइएको हो । लामो समयदेखि खेल नभएकाले खेलाडीहरुलाई आपसी तालमेल मिलाउन पनि अभ्यास खेल आवश्यक देखिएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्