Logo

अन्नपुर्ण हिमालका केहि आकर्षक दृश्यहरु (फोटोफिचर)



२१ जेठ : सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सो दिनलाई पर्यटन सम्बद्ध व्यवसायीले विशेष रुपमा लिने गर्छन् । विगतमा यस दिन पदयात्रासम्बद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आए पनि यस वर्ष भने कोरोनाका कारण अन्नपूर्ण दिवसको औपचारिक कार्यक्रम गरिएको छैन । अन्नपुर्ण हिमालका केहि आकर्षक दृश्यहरु



प्रतिक्रिया दिनुहोस्