Logo

भगवती मन्दिरको शिलामा पसिना आएपछि हेर्नेको भीड(फोटोफिचर)



बनेपा, २१ जेठ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालास्थित उग्रचण्डी भगवती मन्दिरको मूर्तिमा बुधबार बिहान पसिना आएपछि दर्शन गर्ने र हेर्न आउनेको भीड । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएसँगै मन्दिरमा सर्वसाधारणलाई पूजा र दर्शन गर्न रोक लगाएको थियो ।

तस्बिरः पेमा लामा-रासस



प्रतिक्रिया दिनुहोस्