Logo

फकाउन खप्पिस वर्षा राउत



काठमाडौ, जेठ २१ । नायिका वर्षा राउतले उच्च मनोबल र जिम्मेवारीको साथ अगाडी बढ्ने प्रण गरेकी छिन् । उनी भर्खर मात्र नेपाल–भारत सिमा वारे आफ्नो गलत अभिव्यक्तिको कारण विवादमा परेकी हुन् । आफ्नो अभिव्यक्तिको कारण शुभचिन्तकहरु रिसाएकोले उनले पटक पटक माफी माग्दै आएकी छिन् । वर्षा रिसााएका आफ्ना शुभचिन्तकहरुलाई फकाउन पनि खप्पिस छिन् । उनले आज इन्स्टाग्राममा लेखेकी छिन्, ‘न्यानो माया दिनुहुने सबैलाई नमन गर्न चाहन्छु, उच्च मनोबल र जिम्मेवारीको साथ आगाडी बढ्ने निधो गरेकि छु । ’



प्रतिक्रिया दिनुहोस्