Logo

बबाल गर्ने कुखुरा प्रहरीको हिरासतमा



भारतको कानपुरमा कुखुराले बबाल मच्चाइदियो । दुई पक्षबीच धेरै समयसम्म कुटपिट नै चल्यो । केही समयकोे निरन्तर झगडा पश्चात प्रहरीलाई खबर गरे र प्रहरी समयमा नै आयो ।

दुवैलाई छुट्टाउन खोज्दा प्रहरीलाई पनि चोट लाग्योे । प्रहरीले झगडा गर्ने कारण खोज्यो र कुखुरालाई समातेर चौकीमा थुनिदियो । कुखुरा पाल्ने बुबा र छोरालाई प्रहरीले गिरफ्तार गरेको छ । छिमेकी छिमेकीबीचको झगडा त्यहि कुखुराको कारणले भएको भन्दै कुखुरालाई हिरासतमा राखेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्