Logo

४० थरीका फल फल्ने रुखको मुल्य १९ लाख



अमेरीकाको एक विजुअल आर्टसका प्रोफेसरले एउटा यस्तो अदभुतको रुख तयार गरेका छन् । जसमा ४० प्रकारका फल फल्छ र उक्त १९ लाख मुल्यमा बिक्रिमा राखिएको छ ।

यो रुखलाई ट्रि अफ ४० नाम राखेका छन् । यो रुखबाट खुर्बानी, चेरी जस्ता फल फल्ने गर्छन् । वानले यो प्रोजेक्ट २००८ मा शुरु गरेका थिए । उनले स्प्रिङ काटेर पोषक तत्वको लेप लगाएरु पट्टी बाधेर रोपेका थिए । विस्तारै फल फुल लाग्न थाल्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्