Logo

युवतीसँग कुकुरले बल खेलेपछि…(भिडियोसहित)



भाइरल भएको एउटा भिडियोमा कुकुर एउटा पार्कमा युवतीसँग बल मज्जाले खेलेको देखिन्छ । त्यहाँ जाली नराखेपनि रेखा कोरिएको छ ताकि रेखा ननाघियोस ।

युवतीले बल फाल्दा कुकुरले बल फिर्ता गरीरहेको देख्न सकिन्छ जसलाई हेर्दा धेरै आनन्द आउछ । अन्तिममा कुकुर ने विजेता बन्छ र यसले फुर्ति देखाउछ । यो भिडियो भुटेन जीबिइडेनले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्