Logo

कुकुरले अंपाग मालिकलाई व्हील चेयरमा राखेर घुमाईदियो (भिडियोसहित)



सामाजिक सञ्जालमा एउटा मार्मिक भिडियो निकै भाइरल भएको छ, जसमा कुकुरले आफ्नो अंपाग मालिकलाई व्हील चेयरमा राखेर किनमेल गर्न बजारमा डुलाइरहेको देख्न सकिन्छ ।

प्रायजसो कुकुरलाई डुलाउन मानिसहरुले लाने गर्छन् तर यो भिडियोले जसलाई पनि भावुक बनाउँछ । यस्मा कुकुरले मानिसले जसरी २ खुट्टा टेकेर दुई हातले व्हील चेयरलाई ठेलेर मालिकलाई बजारमा घुमाइरहेको दृश्यलाई रोचक रुपमा लिइएको छ । यो भिडियो भुटेन जीबिइडेनले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

https://twitter.com/i/status/1267142645631127552



प्रतिक्रिया दिनुहोस्