Logo

थपिएका २०१ कोरोना संक्रमित को को (विवरणसहित)



काठमाडौ, २१ जेठ । देशमा कोरोना भाइरसका संक्रमित सख्या २३ सय पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज २०१ थपिएसँगै कुल संक्रमितको सख्या २३ सय पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा १७९ पुरुष र २२ जना महिला छन् । कुल संक्रमितसमध्ये पुरुष २१ सय ३० र महिला १ सय ७० छन् । आज थप ३ जिल्लामा संक्रमित भेटिएपछि कुल ६४ जिल्लामा संक्रमित भेटिएका छन् ।

आज थप एक संक्रमितको मृत्यु भएको छ । मृतक दोलखा घर भएका ७६ वर्षीय पुरुष हुन् । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा आज मृत्यु भएको हो ।

जेठको पहिलो हप्ता कोरोना संक्रमितको सख्या बढ्दै जाँदा तेस्रो हप्तामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसरी जेठको २१ दिनभित्र २ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

संक्रमितको विवरण
१.धनकुटाका पुरुष, जेठ २१ मा पत्ता लागेको
२.सप्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
३.ताप्लेजुङका पुरुष, जेठ २१ मा पत्ता लागेको
४.ताप्लेजुङका पुरुष, जेठ २१ मा पत्ता लागेको
५.ताप्लेजुङका पुरुष, जेठ २१ मा पत्ता लागेको
६.झापाका पुरुष, जेठ २१ मा पत्ता लागेको
७.पाँचथरका पुरुष, जेठ २१ मा पत्ता लागेको
८.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
९.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४.सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
२०.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
२१.पर्साका पुरुष, जेठ २१ मा पत्ता लागेको
२२.दैलेखका पुरुष, जेठ २१ मा पत्ता लागेको
२३.सल्यानका पुरुष, जेठ २१ मा पत्ता लागेको
२४.सल्यानका पुरुष, जेठ २१ मा पत्ता लागेको
२५.मोरङ रंगेलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
२६.मोरङ रंगेलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
२७.झापा कमालका पुरुष, जेठ २१ मा पत्ता लागेको
२८.तेह्रथुम आठराईकी महिला, जेठ २१ मा पत्ता लागेको
२९..सुनसरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
३०.कैलाली गोरीगंगाका पुरुष, जेठ २१ मा पत्ता लागेको
३१.कैलाली गोरीगंगाका पुरुष, जेठ २१ मा पत्ता लागेको
३२.कैलाली गोरीगंगाका पुरुष, जेठ २१ मा पत्ता लागेको
३३.डोटीका पुरुष, जेठ २१ मा पत्ता लागेको
३४.डोटीका पुरुष, जेठ २१ मा पत्ता लागेको
३५.कपिलवस्तुका बालक, जेठ २१ मा पत्ता लागेको
३६.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
३७.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
३८.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
३९.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४०.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४१.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४२कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४३.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४४.कपिलवस्तुका महिला, जेठ २१ मा पत्ता लागेको
४५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
४६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
४७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
४८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
४९.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५०.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५२.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५३.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५४.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
५९.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६०.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६२.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६३.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६४.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
६९..कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७०.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७२.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७३.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७४.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
७९.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८०.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८२.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८३.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८४.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
८९.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९०.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९२.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९३.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९४.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९५.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९६.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९७.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९८.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
९९.पाल्पाका पुरुष, जेठ २१ मा पत्ता लागेको
१००.पाल्पाका महिला, जेठ २१ मा पत्ता लागेको
१०१.रुपन्देहीका बालक, जेठ २१ मा पत्ता लागेको
१०२.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०३.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०४.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०५.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०६.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०७.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०८.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१०९.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११०.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१११.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११२.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११३.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११४.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११५.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११६.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११७.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११८.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
११९.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२०.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२१.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२२.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२३.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२४.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२५.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२६.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२७.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२८.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१२९.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३०.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३१.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३२.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३३.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३४.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३५.महोत्तरीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३६.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३७.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३८.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१३९.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४०.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४१.दैलेख दुल्लुका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४२.कालिकोटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४३.कालिकोटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४४.कालिकोटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४५.कालिकोटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४६.कालिकोटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१४७.कालिकोटका महिला, जेठ २१ मा पत्ता लागेको
१४८.कालिकोटका वालिका, जेठ २१ मा पत्ता लागेको
१४९.दाङ वगलाचुलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५०.दाङ वगलाचुलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५१.दाङ वगलाचुलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५२.दाङ वगलाचुलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५३.दाङ वगलाचुलीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५४.प्युठानका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५५.प्युठानका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५६.सल्यानका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५७.धनुषाका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५८.कपिलवस्तु ओढरी माविका पुरुष, जेठ २१ मा पत्ता लागेको
१५९.कपिलवस्तु ओढरी माविका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६०.काठमाडौका महिला, जेठ २१ मा पत्ता लागेको
१६१.काठमाडौका महिला, जेठ २१ मा पत्ता लागेको
१६२.काठमाडौका महिला, जेठ २१ मा पत्ता लागेको
१६३.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६४.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६५.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६६.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६७..नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६८.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१६९.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७०.नवलपरासीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७१.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७२.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७३.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७४.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७५.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७६.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७७.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७८.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१७९.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८०.रौतहटका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८१.रौतहटका महिला, जेठ २१ मा पत्ता लागेको
१८२.रुपन्देहीका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८३.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८४.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८५.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८६.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८७.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८८.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१८९.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९०.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९१.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९२.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९३.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९४.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९५.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९६.सर्लाही रामविलासका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९७.सर्लाही रामविलासका बालिका, जेठ २१ मा पत्ता लागेको
१९८.सिन्धुपाल्चोकका पुरुष, जेठ २१ मा पत्ता लागेको
१९९.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
२००.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको
२०१.कपिलवस्तुका पुरुष, जेठ २१ मा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्