Logo

भोलिबाट विहान ११ बजेसम्म सबैखाले पसल खोल्ने निर्णय



काठमाडौं, २१ जेठ । । नेपाल राष्ट्रिय व्यवसायी महासंघले भोलिबाट विहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको छ । भोलि लकडाउन भएको ७२ दिन पुग्दैछ । आज (बुधबार) बसेको महासंघको बैठकले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवालले जानकारी दिए । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । File Photo

महासंघले बुधबार साँझ प्रेस वक्तव्य :



प्रतिक्रिया दिनुहोस्