Logo

परिक्षणमा कोरोना मुक्त युवकको क्वारेन्टाइनबाट घर पुग्ने वित्तिकै मृत्यु



काठमाडौं, जेठ २२ । १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ।सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका उनको बुधबार राती घरैमा नै मृत्यु भएको हो ।

गत जेठ ७ गते भारतबाट आएका उनको बुधवार कोरोना संक्रमणको रिजल्ट नेगेटिभ आएको थियो। मृतकको पुनः स्वाव परिक्षणको तयारी भइरहेको जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्