Logo

डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि



डडेल्धुरा, जेठ २२ । डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट नआउँदै अन्तेष्टि गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको गाउँपालिकाकै वडा नम्बर १ असिग्राममा रहेको आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै मंगलबार राती मृत्यु भएको थियो ।

केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी ति महिला राति श्रीमनसंगै सौचालय गएको बेला बेहोस भएपछि मृत्यु भएको थियो । उनी आफ््ना श्रीमान र छोरीसंगै क्यारेन्टाइनमा बस्दै आएकी थिईन् । मृतक महिला आफ्ना श्रीमान र छोरीसंगै क्यारेन्टाइनमा बस्दै आएकी थिईन् ।उनको डोटी र डडेल्धुराको सिमानामा पर्ने सेती नदी किनारमा अन्तेष्टि गरिएको स्थानियले बताएका छन् ।

क्वारेन्टाइनमा रहेका कसैले छुन मानेनन्, एम्बुलेन्समा राख्न नसक्दा ज्यान गयो



प्रतिक्रिया दिनुहोस्