सिचुआन-तिब्बत राजमार्गबाट देखिएको दृश्य(फोटोफिचर)


२२ जेठ : चीनको सिचुआन-तिब्बत राजमार्गको दुई हजार किलोमिटरको यात्रा लोवलाग्दो हुने गर्दछ। हिउँले ढाकिएको पहाडहरू, नदिहरू, हिमनदीहरू र जंगलहरू यात्राका दौरान देखिएको केहि आकर्षक दृश्यहरु ।