Logo

ला लिगा जित्ने रामोशको दाबी, अंक तालिकामा बार्साभन्दा २ अंकले पछाडि



स्पेन, २२ जेठ । रियल मड्रिडका कप्तान सर्जिओ रामोशले यो सिजनको ला लिगा आफ्नो क्लबले जित्ने दाबी गरेका छन् । कोरोनाका कारण रोकिएको ला लिगा यही जुन ११ तारिखबाट सुरु हुँदैछ । ला लिगामा अब ११ खेल बाँकी छन्। लिगको शीर्ष स्थानमा बार्सिलोना छ। २

७ खेल खेलेको बार्सिलोनाको ५८ अंक भने समान खेल खेलेको रियलको ५६ अंक छ । लिगमा रियल बार्सिलोभन्दा दुई अंकले पछि परेको छ । यस पटक पनि लिगको विजेता बन्न बार्सा र रियलबीच नै मुख्य प्रतिष्पर्धा भैरहेको छ । रामोसले मड्रिडमा १५ वर्षको लामो समय विताए पनि ४ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका छन् । एजेन्सीको सहयोग



प्रतिक्रिया दिनुहोस्