Logo

नायक प्रदिप खड्काको नजरले कस्लाई खोज्यो



काठमाडौ, २२ जेठ । नेपाली चलचित्र जगतका प्रख्यात अभिनेता हुन् प्रदिप खड्का । प्रदिपमा बौद्धिक क्षमता पनि उच्च छ । अभिनेत्री जसिता गुरुङसँगको प्रेम सम्बन्धलाई धेरैले रुचाए पनि निरन्तरता भने दिन सकेनन् । उनीहरु हाल प्रेम सम्बन्धबाट टाढिसकेका छन् । प्रदिप हाल अन्य युवतीसँग प्रेममा रहेतापनि गोप्य राखेको बुझिएको छ । युवतीसँग रोमान्समा रहेका प्रदिपले आज लेखेका छन्, ‘यी नजरले तिमीलाई नै खोजीरहेछ । ’



प्रतिक्रिया दिनुहोस्