Logo

जवान देखिन सुंगुरको रगतले नुहाउने युवती



सधै जवान देखिने रहर सबैलाई हुन्छ । महिलाहरु सुन्दर र जवान देखिन मंहगो क्रिम लगाउने वा ब्युटिपार्लर धाउने गर्छन् । तर एक युवतीले जवान देखिन सुगुरको रगतले नुहाउने गर्छिन् ।

कैनल नाम गरेकी ती युवती १९ वर्षकी भइन् । उनी मोडल र कलाकार पनि हुन् । उनको यहि कारणले निकै चर्चा पाएकी छिन् ।

एमटिवीको रियालिटी शो मा उनलाई सुगुरको रगतले नुहाएको देखाएको छ । घर नजिकको मासु पसलबाट सुगुरको रगत किनेर नुहाउने गर्छिन् । कैनलले आफुलार्य सुगुरको रगतले नुहाउन मज्जा लाग्ने गरेको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्