Logo

जल्दै गरेको चितामा अचानक गाई आएपछि…



हिन्दु राष्ट्रमा गाईलाई पुजनिय मानिन्छ र गाईलाई आमाको दर्जा दिइन्छ । भारतको वाराणसीको घाटमा एउटा गाई १० फिट उचाइमा जल्दै गरेको चितामा लडेर जल्न थाल्यो ।

यस्तो अचानक दृश्य देखेर मानिसहरु भाग्न थाले । तर जल्दै गरेको भाईको चितामा गाई पनि जलेको देखेर भाई सभाजितले केही युवाहरुको मद्दत मागेर गाईलाई आगोबाट बाहिर ल्याए ।



प्रतिक्रिया दिनुहोस्