Logo

चीनमा जिउदै खाइने यी ८ जनावर



चीन खानेकुराका लागि विशेष पहिचान बनाउन सकेको देश हो । विश्वभर चाइनिज फुडको विशेष स्थान छ । चीनमा सँसारमा नभएका परिकारहरु बन्छन् । जसमध्ये जनावर खाने तरिका गजबकै छ ।

चीनका मानिसहरु जिउँदै जनावर खानेको सौखिन छन् । आज हामीले चीनका मानिसहरुले खाने जनावरको चर्चा गर्नेछौ ।

 

  • जिउँदो झिंगा–चीनको पपुलर डिश शिया झिंगाको नामले प्रख्यात छ । चीनको साथै युनाइटेड स्टेट्समा भएको चाइनिज रेष्टुरेन्टमा पाइन्छ । झिंगालाई रक्सीमा डुबाएर राखिन्छ ।
  • जिउँदो माछा–माछालाई डिप फ्राई गरेर सिल तेलमा डुबाउँछन् । यसरी माछा जिउँदै रहन्छन् ।
  • सर्प–सर्पको छाला र आन्द्रा निकालेमा सर्प ताजा र काचो मासु हुने विश्वास गर्छन् ।
  • जिउँदो गधा–गधाको हात र खुट्टा बाँधेर जिउँदै शरीरको मासु निकालेपछि ग्राहकलाई खान दिन्छन् ।
  • बाँदरको काँचो दिमाग–धेरैले बाँदरको दिमागको प्रयोग आफूलाई ठुलो देखाउन गर्छन् । यसको नराम्रो वास्ना आउँछ ।
  • मुसाको बच्चा–मुसाको भर्खर जन्मिएको बच्चा चीनमा सबैभन्दा धेरै बिक्ने आइटम हो ।
  • हाँसको जिउँदो भ्रुण– हाँसको भ्रुण पनि चीनमा निकै लोकप्रिय आइटम हो । हासको भ्रुणलाई जिउँदै उमालिन्छ । यसले कामुकता बढाउने विश्वास गरिन्छ ।
  • ओएस्टर– यो चीनमा जिउँदै खाने जनावर हो । यो मरेपछि बिग्रने भएकोले जिउँदै खाने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्