Logo

विश्वकै सबैभन्दा आकर्षक परिवार…(भिडियोसहित)



आज हामी विश्वको सबैभन्दा ग्लैमरस परिवारको बारेमा चर्चा गर्ने छौ । ५५ वर्षकी आमा मरुगाा र उनकी छोरी २७ वर्षका हट छोरीहरु । तशा र तान्या । मरुगाको दुई छोरीले मोडलिङ गर्छन् । उनीहरु अडल्ट फिल्मका स्टार पनि हुन् ।

आमाले छोरीहरुको पेशामा निकै गर्व गर्छिन् । तर छोरीहरुको लोकप्रियता र हट देख्दा भने आमा मरुगाले पनि डाहा गर्छिन् । आफ्नो आमाको लागि दुई छोरीले ब्रेस्ट ट्रान्सप्लान्ट गराएका छन् । मरुगा पनि ग्लैमरस बन्न चाहान्थिन तर उनको आमाले अस्विकार गरेकोले पाइनन् त्यसकारण उनले आफ्नी छोरीहरुलाई यो पेशामा पुरै साथ दिएकी हुन् ।

छोरीहरुको गरेको यो पेशाले आर्थिक स्तरपनि उकासेको बताउदै सबैभन्दा हट परिवार भन्न रुचाउछिन् । मरुगाले छोरीको इच्छाले गर्न चाहेकोले कुनै लाज शरम नभई गर्वको विषय भएको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्