Logo

नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३३३ पुग्यो



काठमाडौं, २३ जेठ । नेपालमा आजसम्म कोरोना संक्रमण जित्नेको संख्या तीन सय ३३ पुगेको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले आजसम्म डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जानकराी दिए । उनकाअनुसार त्यसरी डिस्चार्ज हुने ३३३ जनामध्ये २७२ पुरुष र ६१ जना महिला छन् ।



प्रतिक्रिया दिनुहोस्