Logo

राष्ट्रपति भण्डारीबाट वृक्षरोपण



काठमाडौँ, २३ जे : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गरेकी छिन् ।

सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० विरुवा रोपिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्