Logo

सपनामा सर्प देखेमा के हुन्छ (विवरणसहित)



सपनाको परिभाषा दिन धेरै कठिन काम हो । सपनाले वैज्ञानिक तथ्य र आध्यात्मिक महत्व राख्छ । कसैले भन्ने गर्छन हाम्रो दिनचर्याका सबै कुरा हुन् । सपनाले हामीलाई कुनै कुराको इशारा गरीरहेको हुन्छ, कसैले बुझ्छन भने कसैले बुझ्न नै खोज्दैनन् ।

  • हामीले धेरैले सपनामा सर्प देख्छौ, यस्लाई आध्यात्मिक जगतमा खास स्थान दिएको छ । यदि सकरात्मक शब्दमा जोडिएर सर्प सपनामा देखेमा जीवनको परिपुर्णता हुने संकेत गर्दछ । यदि नकरात्मक पक्षमा सर्प देखेमा खतराको संकेत मानिन्छ ।
  • सपनामा सर्प देखिनु राम्रो र नराम्रो दुवै हुनसक्छ । यदि सर्पको समुहनै देखेमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ने हुन्छ । सर्पको समुहले अचानक हुनसक्ने बिरामी र कष्टको इशारा गरेको हुन्छ ।
  • रातो जिव्रो निकालेको सर्प देखेमा केही लालच वा इच्छाको इशारा हो र यस्ले हामीलाई खतरामा हालिदिन्छ ।
  • सपनामा सर्पको हत्या गरेमा जीवनको ठुलो काम पुरा हुनेछ । यो राम्रो भविष्यको लक्षणको इशारा हो ।
  • सर्पले सपनामा शरीरको धेरै अंगमा टोक्नु राम्रो मानिदैन । तरसपनामा मानिसको छाती र हृदयमा टोक्नु चाही नयाँ प्रेमको संकेत हो ।
  • सर्प सपनामा झाडीमा लुकेर हेरेको देखेमा विपनामा पनि हामी प्रति कसैले षड्यन्त्र गरीरहेकोले केही खतरा आउनेमा ध्यान दिनुपर्छ ।
  • यदि सर्प हाम्रो शरीरमा टासीएको देखेमा हाम्रो भित्री नकरात्मक यौन इच्छा देखाएको हो । तपाईले जसलाई भावनाले आफ्नो ठानेर प्रेम गर्नुभएको छ उ त प्रेम नभएर केवल शारिरीक इच्छाको पुर्तीको माध्यम बनेको हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा


प्रतिक्रिया दिनुहोस्