Logo

आफ्नो चेतनामा ध्यान केन्द्रित गर्दा प्रतिरोधात्मक शक्ति वृद्धि



सबै कुरा सहज तरीकाले चलिरह्यो …जीवन बिना व्यवधान अगाडी बढीरहेमा आफ्नो भित्रको चेतनाको भाव जाागृत गर्नु धेरै आवश्यक हुन्छ । किनकी उर्जाशिल समयमा आफुमा हिंसा, मनमुटाव जस्ता विषयले प्रवेश नपाओस् । जब हामी आफ्नो विचार र भावनाको आफै साक्षी बन्छौ तब हाम्रो पृष्ठभुमी गतिशिल नभई स्थिर हुन्छ ।

त्यसकारण आफ्नो काम अघि बढाउन धेरै सजिलो हुन्छ । यस्ले विचारको स्तरमा न्याय, असन्तोष, मानसिक प्रक्षेपणमा प्रतिरोधात्मक शक्तिको रुपमा सामना गर्न सकिनेछ । जब चेतनाको प्रकाश आउनेछ तब हाम्रो जीवनको हरेक अनिश्चित र असम्भव चीजहरुहरु जीवनबाट हराउनेछन् ।

आफूलाई भावानात्मक र मानिसिक स्थितीका निरीक्षण स्वय गर्नेको आदत बसाल्नु पर्छ । यदि मन भित्रको स्थिती ठिक भएमा बाहिरको नराम्रो कुराले कुनै प्रभाव पार्न सक्दैन । प्रारम्भकि वास्तविक हाम्रो भित्र हुन्छ । जुन बाहिर देखिन्छ त्यो गौण हुन्छ । यदि हाम्रो मनभित्र सानोतिनो अफ्ठेरा भएमा त्यसलाई बुझ्ने कोशिश गर्नुपर्छ । हामीले हाम्रो जीवनलाई कुन तरीकाले हेरीरहेका छौ त्यसको जानकारी लिई त्यसको सुुधारतर्फ ध्यान दिन आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्