Logo

एमसीसीको पक्ष र विपक्षमा गिरी र कार्कीबीच घम्साघम्सी (भिडिओसहित)



काठमाडौं, २३ जेठ । अमेरिकी सहयोग एमसीसी संसदबाट पारित गराउनुपर्ने र नपर्ने भन्नेबारे सांसद पदम गिरी र बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीबीच रस्साकस्सी परेको छ । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद गिरीले एमसीसी नेपालको हितमा भएकोले तुरुन्तै संसदबाट पारित गराउनुपर्नेमा जोड दिएका थिए । तर, कार्कीले भने एमसीसी नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुपर्ने जोड दिएका थिए । हेरौं पूरै भिडियो :



प्रतिक्रिया दिनुहोस्