Logo

कोरोना नभेटिएका पाहाडका नौ जिल्ला, उच्च पाहाडमा संक्रमण कमजोर



काठमाडौं, जेठ २४ । देशभर कोरोेना भाइरसको महामारी फैलिरहदा नेपालका नौ जिल्लामा भने संक्रमण पुग्न सकेको छैन् ।

हालसम्म ६८ जिल्लामा कोरोना पुष्टि भएर संक्रमितको संख्या वढदै गएपनि पाहाडि नौ जिल्लामा भने संक्रमितको संख्या शून्य देखिएको छ ।

शनिबारसम्म कोरोना नदेखिएका जिल्लाहरुमा इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्