Logo

ठुलो संख्यामा कोरोना संक्रमित थपिए, ३ हजार कटेको औपचारिक जानकारी आउँदै



काठमाडौ, २४ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या निकै ठुलो संख्यामा वृद्धि भएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले अहिले केही बेरमा दिने भएको छ ।

वैशाखभर दुई सयको लाइनमा रहेकोमा जेठको २३ गतेसम्म झण्डै ३ हजार संक्रमित संंख्या पुगेकोमा आज ३ हजारको लाइन कटेको छ ।

यसैगरी, कोरोना संक्रमणबाट मृतक संख्या १२ पुगको छ । आज डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्