Logo

ऋषि धमलाको एक दिन : विहान ५ बजेदेखि राति ११ बजेसम्म (भिडिओसहित)



काठमाडौं, २४ जेठ । पत्रकार ऋषि धमला रिपोर्टर्स क्लब नेपाल, रिपोर्टर्सनेपाल डटकम अनलाईन न्यूजपोर्टल, नेपाली रेडिओ नेटवर्क, प्राईम टाईम्स टेलिभिजन र दिव्यदर्शन टेलिभिजनका सञ्चालक हुन् । एकसाथ पाँच वटा मिडिया चलाउँदै आएका धमला दैनिक चार वटा कार्यालयमा दिनमा एक पटक त पुगेकै हुन्छन् । तर, दिव्यदर्शन टिभी धादिङबाट सञ्चालित भएको हुँदा उनी त्यहाँ चाहीँ पुग्दैनन् । तर, सामाजिक सञ्जाल र फोनमार्फत सम्पर्कमै रहन्छन् ।

धमलाको दैनिकी निकै व्यस्त छ । उनी विहान ५ बजेदेखि राति ११ बजेसम्म पत्रकारिता कर्ममै व्यस्त रहन्छन् । यो कुरा उनलाई नजिकबाट चिन्नेहरुले नजान्ने कुरै भएन । पत्रकार धमलाको एक दिनको दैनिकीको बारेमा साझा कथाले हालै एउटा स्टोरी नै तयार पारेको छ । आजमात्रै साझा कथा नामक युट्युब च्यानलमा उनको एक दिनको दैनिकी प्रशारण गरिएको छ । हेरौं भिडिओमा :

 



प्रतिक्रिया दिनुहोस्