Logo

जागिरबाट निकालिएपछि शरीरमा आगो लगाएका आउजीको मृत्यु



नेपालगञ्ज, २६ जेठ । अछाम बयलपाटा अस्पतालबाट चर्पी सरसफाईको जागिरबाट निकालिएका सिद्धार्थ आउजीले सोमबारे आफ्नै शरीरमा आगो लगाए । अस्पतालको गेटमै आयोग लगाएका उनी जलेर गम्भीर घाइते भएका थिए ।

आउजीलाई जोगाउन हेलिकोप्टरबाट भेरी अस्पताल लगिएपनि बचाउन सकिएन । उनको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याएको आधा घन्टापछि उनलाई मृत घोषित गरिएको थियो । शरीर जलेपनि उनी सक्त घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस्