Logo

एमसीसीविरुद्ध आजपनि माईतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २६ जेठ । काठमाडौंको माईतीघरमा एमसिसीको विरोधमा काठमाडौँमा आजपनि विरोध प्रदर्शन भएको छ । एमसिसी नेपालको हितमा नभएकोले यसलाई तत्काल खारेजी गर्नुपर्ने माग गर्दै विभिन्न संघ तथा संगठनहरुले पछिल्ला दिन काठमाडौंमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । एमसीसी राष्ट्रघाती भएको यसलाई खारेज गर्नुपर्ने प्रदर्शनकारीहरुको माग छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्