Logo

नेकपा सचिवालय बैठक स्थगित्



काठमाडौं, २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज साँझ चार बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । अब अर्को बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा तोकिने जनाईएको छ । आजको बैठकमा एमसीसीबारे छलफल गर्ने बुझिएको थियो ।



प्रतिक्रिया दिनुहोस्