Logo

चाणक्य नितिः कस्ले राख्छ कुलको प्रतिष्ठा



चाणक्यको महान वाक्य जीवन उपयोगी हुन्छ । त्यसैले यसप्रति धेरैको आकर्षण छ । चाणक्य नीति अनुरुप चल्न सके जीवन सुखी र सार्थक बन्न सक्छ । हामीले आज चाणक्यका केही नीति उल्लेख गरेका छों ।

१.एक सज्जन र विद्धान छोराले सारा कुलको इज्जत राख्दछ । जसरी रातमा चन्द्रमाको किरणले जगत उज्यालो हुन्छ । शोक र सन्ताप दिने छोराको के फाइदा । आफ्नो कुलअनुसार चल्ने एकै छोरा नै धेरै हुन्छ अरु सबै कुलका आराम गर्न सक्छन् । पाँचवर्ष सम्म बच्चाको कदर गर्ने, दशवर्ष सम्म नियन्त्रणमा राख्ने र १६ वर्षमा छोरालाई साथी झै व्यवहार गर्नुहोस् ।

२.दुखी हुने कारण–मुर्ख शिष्य, चतुर महिला र पिडितहरुसँगको सम्र्पक

मुर्ख शिष्यलाई उपदेश दिने, चतुर महिलाको भरण पोषण गर्ने र पिडितहरुसँग सम्पर्क राख्ने मानिस सधै दुखी हुन्छ । दंगा फैलिदा भाग्ने मानिस, अर्को देशको राजालाई आक्रमण गर्ने मानिस, अनिकालबाट जोगिन्छ र दुष्टको साथमा जाने जिवित रहन्छ ।

३. जुन पुरुषको घरमा दुष्ट महिला, मुख लगाउने नोकर र सर्प हुन्छ त्यो घरका कोही सदस्यको मृत्यु निस्चित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot