Logo

दुलही जन्ती लिएर पुगिन् दुलाहाको घरमा



सामान्यतया विवाहको लागि बेहुला बेहुलीलाई लिन बेहुलीको घरमा जान्छ न् । तर पश्चिम चम्पारणमा यो परम्परा उल्टो भएको छ । दुलहीले नै दुलाहाको घरमा जन्ती लिएर पुगीन् । वास्तवमा केटापक्षले विवाह तय गरेर अस्विकार गरेपछि दुलही आफै जन्ती लिएर केटाको घरमा गएकी हुन् । केटा पक्ष सबै फरार भए पनि केटी बसिरहिन् ।

लालबहादुर सहनीको छोरी गीता कुमारीको विवाह मियापुरका केदार चौधरीको छोरा दिपकसँग तय भएको थियो । पहिले दखिनै दुवै परिवारमा नाता थियो । विगत लामोसमयको प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाहको केहीदिनअघि मात्र केटापक्षले एकतर्फि रुपमा स्थगित गरेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्