काठमाडौँ २७ जेठ : पूर्वयुवराज्ञी हिमानी शाहको लगातार दोस्रो टिकटक भिडियो आएको छ । अहिले उनी फरक तरिकाले सामाजिक सञ्जालमा नज़र आइरहेकी छिन् ।
उनी आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् सामाजिक सञ्जालमा देखा परिरहेकी छिन् । हालमै उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो ।
उनको अर्कोटिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।




प्रतिक्रिया