Logo

संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडियो)



काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन सुरु भएको छ । सांसदहरुले उठाएका बिभिन्न विषय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यो भन्दा अघि ओलीले सम्बोधनको सुरुवातमा संसदमा असाधारण राष्ट्रिय एकता देखाएकोमा सांसदहरुलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्