काठमाडौं, २८ जेठ । थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । कुल संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।

प्रतिक्रिया