Logo

अरुको राम्रो सोचौ–करिश्मा मानन्धर



काठमाडौ, २८ जेठ । सदावहार सुन्दर नायिका करिश्मा मानन्धरले अरुको भलाईको वारेमा सोच्नुपर्ने बताएकी छिन् । करिश्माले आफुले अरुको बारेमा सोचेको कुरा आफैमाथी आइपर्ने हुँदा सकरात्मक सोच राख्नुपर्नेमा जोड दिइन् । सकरात्मक सोच राख्नाले तन र मन दुवै स्वस्थ हुने भन्दै उनले अरुको बारेमा राम्रो सोच्नुपर्ने बताइन् ।

सामाजिक सञ्जालमा सक्रिय उनले आज लेखेकी छिन्, ‘हामीले अरुकोलागि जे होस भनेर कामना गरिरहेका हुन्छौ, त्यो आफ्नो लागि पनि निम्ताइ रहेका हुन्छौ भयेभरको शुभ सोचौ । ’



प्रतिक्रिया दिनुहोस्