Logo

प्लेकार्डसहित काठमाडौँका सडकमा उभिएका ट्राफिक(फोटोफिचर)



काठमाडौँ, ३२ जेठ : सामाजिक सचेतनामूलक सन्देश लेखिएको प्लेकार्डसहित काठमाडौँका सडकमा उभिएका ट्राफिक प्रहरी । आजदेखि ट्राफिक प्रहरीले सर्वसाधारणलाई सचेत गराउन ठाउँठाउँमा यसरी प्लेकार्ड प्रदर्शन गर्न थालेको छ । तस्वीर : नारायण ढुङ्गाना, रासस



प्रतिक्रिया दिनुहोस्