Logo

डुब्दो सुर्यले छर्यो प्रकाश



काठमाडौं, ३२ जेठ । डुब्दो सुर्यले बादल छिचोलेर प्रकाश छरिरह्यो । ललितपुरको महालक्ष्मी नगरपालिकाको गणेशस्थानको डाँडाबाट साँझ पर्दै गर्दा पश्चिमतर्फको दृश्य हो यो ।

दोस्रो तस्बिर काठमाडौं उपत्यकाको मनोरम दृश्य हो । पानी परेपछि भिजेको जमिन अनि खुलेको आकाशमा उपत्यकाका वस्ती आकर्षक देखिएका छन् ।

तस्बिरहरुः विवेककुमार कार्की



प्रतिक्रिया दिनुहोस्