Logo

एक वर्षदेखि आलु मात्र खाएर यीनले तौल घटाए



मोटोपन पनि एउटा ठुलो समस्या नै हो । मोटोपन घटाउन एक व्यक्तिले गजबको तरिका अपनाएका छन् । यी व्यक्तिले पछिल्लो १ वर्षदेखि आलु मात्र खाएका छन् । उनले आलु मात्र खाएर हरेक महिनामा शरीरको तौल १० केजी घटाउदै आएका छन् ।

डाइटिसियनले भने आलुमा कम पोषक तत्व हुनेहुनाले तौल घट्न नसक्ने भएकोले कसैलाई सल्लाह दिनु हुँदैन भनेका छन् । तर ३६ वर्षिय एन्डुले आफ्नो तौल १५० किलो पुगेपछि आलुको मात्र डाइट सुरु गरेर तौल घटेको बताएका छन् । उनले आलु उसुनेर विभिन्न परिकार बनाएर तेल नहाली खाने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्