Logo

नेपालको नयाँ नक्सा प्रयोग गर्ने पहिलो कूटनीतिक निकाय बन्यो अमेरिकी दूतावास



काठमाडौं, असार २ । नेपालस्थित अमेरिकी राजदूतावासले आधिकारिक फेसबु पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेको छ ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्