Logo

खुट्टामा काटिएको हात जोडियो



विज्ञानले अनेकन चमत्कार गरेको छ । असम्भवलाई सम्भवमा परिणत गरेको छ । चिकित्सा क्षेत्रमा पनि त्यस्तै आश्चर्यलाग्दा काम भएका छन् ।

चीनको एक मानिसको काटिएको हातलाई डाक्टरले खुट्टामा जोडिदिएका छन् । मध्य चीनको एक कम्पनीमा काम गर्ने क्रममा एक आरा मेसिनले लागेर हात छिनेको थियो । आफ्नो छिनेको हात लिएर उनी तुरुन्त अस्पताल पुगे । डाक्टरलृ परिक्षण गरेपछि नशा चुडिएकोले उपचार धेरै समयसम्म लाग्ने बताए ।

घटना भएको १ महिनापछि डाक्टरको टिमले अपरेशन सुरु ग¥यो र हातलाई खुट्टामा जोडिदिए । डाक्टरहरुले दुई हड्डीलाई तारले जोडेर नशालाई रिपेयर गरेका छन् । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्