Logo

कसको राजनीति ?



-शुभम प्र. श्रेष्ठ :

कसको राजनीति ?

प्रस्फुटित प्रश्न नै अचम्मको
सुरुमा राज अहिले निति
पल्ला खै कसको भारी
निर्लज ति दर्शनका पाना
अनी मेरो छितिजको एक प्रश्न
कसको राजनीति ?

निरङ्कुस श्री तीन सरकारको त्रास्
श्रीपेचकI प्रिय नरेशको आभास्
खुल्लामन्चबाट चुनौती दिनेको गर्जाहट्
अनि लोक्तान्त्रीक पद्दतीका लजास्पद सजावट्
त्यो क्षणदेखी आजसम्मको कुट्नीति
र मेरो त्यही अन्योल्पूर्ण प्रश्न
कसको राजनीति ?

आखिर के भन्दै छन सबै
भ्रस्ट कुबिचारका मन्थन चल्दैछ अरे
भाग मेरो कती भन्ने सुसारे
उन्नती उन्मुख बार्तामा पद्किन्दै छ अरे
स्वतन्त्र नागरिक सदैव यहाँ अल्लारे
अनी मजस्ता कठै वरी जनताका प्रश्न
कसको राजनीति ?
-शुभम प्र. श्रेष्ठ

Insta: Szpradhan

website:shuvam.info.np

linkedin:@shuvam-shrestha



प्रतिक्रिया दिनुहोस्