काठमाडौं, ३ असार । थप ५८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार कुल संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ ।

प्रतिक्रिया