Logo

नाक नभएको बच्चा चर्चामा (भिडियोसहित)



अमेरिकामा नाक नभएको बच्चा जन्मिएको छ । केहि समय पहिले समाचारमा मात्र आएपनि अहिले भिडियो नै आएको छ । यो भिडियो धेरैले हेरिसकेका छन् ।

नाक नभएको बच्चाको नाम एलि थामसन हो । नाक नभएको कारण सास फेर्नलाई त्यति सानो बच्चाको घाँटीमा प्वाल पारिएको छ । घाँटीको प्वालबाट कहिलेकाहि दुध पनि निस्कने गरेका परिवारे बताएका छन् । कंजेटियल हर्निया नामको रोगबाट पिडित त्यो बच्चाको लागि आमा ब्रेन्डी र बुवा ट्राय दिन रात खटिने गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्