Logo

कांग्रेस नेताहरुले गरे प्रधानमन्त्री ओलीको आलोचना



काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा चुकेको गम्भिर टिप्पणी गरेका छन् । शुक्रबार विश्व किर्तिमानी आरोही मिङमा शेर्पा सहितका पर्यटन व्यवशायीहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै कांग्रेस महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु डा. मिनेन्द्र रिजाल र गगन कुमार थापा लगायतका नेताहरुले सरकार असफल भएको टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले देश समृद्ध बनाउन कांग्रेसनै चाहिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम