Logo

कोरोना अपडेटः विश्वभर चार लाख ६६ हजार बढीको मृत्यु



काठमाडौं, असार ७ । कोरोना भाइरसबाट विश्वभर चार लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ६६ हजार दुई सय ५३ पुगेको छ।

त्यस्तै, ८९ लाख ६ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको छ भने ४७ लाख ३२ हजार सात सय ६६ जना निको भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्