Logo

गंगा चौधरी र चन्दा चौधरीबीच ऋषि धमलाको कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ७ असार । सांसदद्धय गंगा चौधरी र चन्दा चौधरीबीच टिभी कार्यक्रममै चर्काचर्की भएको छ । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच चर्काचर्की परेको हो । नेकपाकी सांसद गंगा चौधरीले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधान राखिनु जायज हुने बताईन् ।



प्रतिक्रिया दिनुहोस्