Logo

यस्तो छ नागरिकतासम्बन्धी विद्येयकमा जसपाले दर्ता गराएको फरक मत



काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी, नेपालले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकमा पाँचबुँदे फरक मत दर्ता गराएको छ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहितको विधेयक समितिबाट पास भएपछि जसपाका सांसदहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसहाय प्रसाद यादवले पाँचबुँदे फरक मत दर्ता गराएका हुन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal.Com



प्रतिक्रिया दिनुहोस्