Logo

इबोलाविरुद्वको अनुभवले कोरानाको खोप निर्माण गर्न मद्दत



एजेन्सी ७ असार । इबोलाको महामारीको अुनभव रहेको रुसले कोरोनाविरुद्व छिट्टै र प्रभावकारी खोप निर्माण गर्न सक्ने प्रतिबद्वता राखेको छ । इबोलाको अनुभव प्राप्त रुसलाई कोरोना विरुद्वको खोप निर्माण गर्न खासै समय नलाग्ने विषयलाई रुसी रक्षा मन्त्रालयले शनिबार रुसी सञ्चार माध्यम तासलाई बताएका छन् ।

राष्ट्रिय अनुसन्धान केन्द्रद्वारा निर्मित खोपको परिक्षण गामाले राष्ट्रिय अनुसन्धान केन्द र रुसी रक्षा मन्त्रालयको संयुक्त साझदारीमा भइरहेको छ । खोपको क्लीनीकल परिक्षण जुन १८ को भएको थियो । कोरोना विरुद्व गरिएको खोप १८ जना स्वेयंसेवकहरुमा परिक्षण गरिएको छ । परिक्षण गएिको नतिजा भने अन्तिम जुलाईमा आउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्