Logo

योग दिवसमा नायिका आश्का गरोडियाको आर्कषक योगासन (फोटोफिचर)



एजेन्सी, ८ असार । छैठोँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा नायिका आश्का अरोडियाले आफ्नो योगासनको आर्कषक पोजहरु सार्वजनिक गरेकी छिन् । उनी निरन्तर योग अभ्यासका तस्बीरहरु आफ्नो फ्यानका लागी सार्वजनिक गरिरहकी हुन्छिन् ।



प्रतिक्रिया दिनुहोस्